+
+

राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा. जोशी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १८:२८

२९ भदौ, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी डा. प्रमोद जोशीले पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मंगलबार राज्यमन्त्री स्तरीय निर्णयबाट जोशीलाई ट्रमा सेन्टरमा पठाएका हुन् ।

त्यस्तै राष्ट्रिय स्वास्थ्य तथा सूचना केन्द्रको निर्देशकको जिम्मेवारी सुनील शर्माले पाएका मन्त्रालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?