+
+

सिटी एक्सप्रेसको चाडपर्व लक्षित योजनाः ‘सिटी आयो लखपति बनायो’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १८:०८

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्सप्रेसले यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार उपहार प्रदान गर्ने बताएको छ । साथै हरेक महिना ५ जनालाई १–१ लाख गरी २ महिनासम्म १० जना लखपति बन्न सक्ने पनि कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो योजना असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म लागु हुनेछ ।

यो अवधिभरी सिटी एक्सप्रेस मार्फतदेश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुने छन् । उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेर यो योजना सिटी एक्सप्रेसमाकार्यरत कुनै पनिकर्मचारीलाई लागू नहुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?