+
+

८ वर्षमा १९२ जनाले लिएनन् पदक (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १६:२७

३ असोज, काठमाडौं । राज्यले विभूषणका लागि छनोट गरेका १९२ जना व्यक्तिले अझैसम्म पदक नलिएको पाइएको छ ।

२०६७ सालदेखि २०७५ सालसम्म विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका १९२ जना व्यक्तिले पदक नलिएको सूची गृहमन्त्रालयको वेवसाइटमा छ ।

विभूषणका लागि छनोटमा परेपनि अहिलेसम्म पदक बुझ्न बाँकी हुने सूचीमा मानवअधिकारकर्मीत्रय दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, सुवोध प्याकुरेल, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य छन् ।

यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, डा. वीरेन्द्र मिश्र, पत्रकारहरु कणकमणि दीक्षित, युवराज घिमिरेलगायत पनि छन् ।

हेर्नुहोस् पदक बुझ्न बाँकी व्यक्तिहरुको सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?