+
+

पारु र मनोजको ‘यो माया हैन र’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते २०:५५

गायिका पारु राई र गायक मनोज थापा मगरको स्वरमा समावेश ‘यो माया हैन र’ बोलको गीत रिलिज गरिएको छ । प्रेमकथामा आधारित यो गीतमा पारु राईको नै शब्द र गायक मनोज थापा मगरको संगीत छ।

युकेका रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राइलाई देख्न सकिन्छ । विशेष भूमिकामा दिलिप राईको समेत अभिनय छ । पारु राई र सुर्य मोक्तान तामाङ सहायक निर्देशक रहेको भिडियोलाई बेलायतमा स्थापित संचारकर्मी कुशल श्रेष्ठको छायांकन,सम्पादन र निर्देशनमा तयार पारिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?