+
+

रिताको ‘तिम्रो काखमा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १४:४६

 

रिता भण्डारीको ‘तिम्रो काखमा’ गित बजारमा आएको छ । कलाकार गणेश हमाल र गरिमा शर्माले अभिनय गरेको ‘तिम्रै काखमा’ गीतको म्युजिक भिडियो ओएसआर डिजिटलको डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

कुशलराज खडकाको स्वर रहेको उक्त गीतमा मनोज चौलागाईँले संगीत रहेको छ । यो विश्वनै माया र प्रेममा अडिएको छ, यही कुराको भावहरु गितमा समावेश गरीउको रिता भण्डारीले बताईन् ।

गीतको म्युजिक भिडियोलाई सियोन श्रेष्ठले निर्देशन गरेका हुन भने चक्र बरालको छायांकन तथा अनिल रानाको सम्पादन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?