+
+

बुद्दको स्वरमा ‘चन्चली’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १५:०६

पहिलो नेपाल आइडलका विजेता वुद्द लामा एकपछि अर्को गीतमा स्वर दिइरहेका छन् । उनै, वुद्दको स्वरमा समावेश ‘चन्चली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अविनाश राइको शब्द, संगीत रहेको यो गीतको भिडियोमा आनन सिंह र कुसुम गुरुङको अभिनय हेर्न सकिन्छ ।

अनुप चापागाँइले निर्देशन गरेको यो भिडियोमा विकास दाहालको सम्पादन, बुद्द थापाको छायांकन छ । भिडियोमा आनन कुसुमको जोडी सुहाएको छ । मिडियासँग कुरा गर्दै आनन र कुसुमले दर्शकले दिने प्रतिक्रियाले अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?