+
+

एकीकृत समाजवादीको बैठकमा राजनीतिक प्रतिवेदन पेश

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १७:१८

५ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश भएको छ ।  बुद्धनगरस्थित एक बैंक्वेटमा बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदनमाथि समूहगत छलफल हुने र त्यसको निष्कर्ष भोलिको बैठकमा पेश हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

उनका अनुसार ३ महिने संगठन सुदृढीकरण तथा पार्टी पुनर्जागरण अभियान चलाउने पार्टीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?