+
+

नेविको बिस्कुट कारखाना पुनः सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १५:४०

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेविको बिस्कुट कारखाना पुनः सञ्चालनमा आएको छ ।

कम्पनीका अनुसार बुधबारदेखि बिस्कुट कारखाना पुनः सञ्चालनमा आएको हो । गत साउन २३ गते भएको भिषण आगलागी पछि कारखाना बन्द अवस्थामा थियो ।

कम्पनीले बुधबार पत्रकार सम्मेलनका आयोजना गर्दै पुरानै अवस्थामा कारखाना सञ्चालनमा आउन अझै केही समय लाग्ने जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?