+
+

अफ्रिता खड्गीको ‘कस्तो त्यो बेदना’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १७:२७

‘द भ्वाइस अफ नेपाल ३’ मा सहभागी भएर राम्रो चर्चा कमाएकी गायिका अफ्रिता खड्गीको स्वरमा समावेश ‘कस्तो त्यो वेदना’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा शब्द तथा संगीत राज लिम्बुको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा बाल्यकालको साथीसँगको प्रेम र मित्रतालाई संझिने कोशिश गरिएको छ । भिडियोमा गायिका खड्गीको साथमा बाल–कलाकार समृद्धि र सौरभको अभिनय छ ।

कुलेखानी र ललितपुरमा छायांकन गरिएको भिडियोमा इसाब जबेगुको छायांकन, हाङ चेम्जोङको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?