+
+

‘बिहानीको मिरमिरेमा’मा रोमान्टिक मुडमा उषा र सुधिर

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १६:३४

गायक प्रमोद खरेलको स्वर, दीपक शर्माको संगीत तथा ज्ञानेश्वर तिवारीको शब्द रहेको ‘बिहानीको मिरमिरेमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । भिडियोमा मोडलद्धय सुधिर श्रेष्ठ र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । यो भिडियोमा मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ ।

गीतकार तिवारीको यसअघि ‘मन पराएँ तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको थियो । भिडियोमा सुधिर र उषा रोमान्टिक मुडमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?