+
+

गायनसँगै अभिनयमा पनि विन्दु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १६:४५

गायिका विन्दु परियारले म्युजिक भिडियोमा डेब्यू गरेकी छिन् । आफ्नै स्वरमा समावेश ‘तिम्रै हुन पाउँ’ बोलको गीतमा विन्दु आफैले अभिनय गरेकी हुन् । विन्दुले यही गीतको भिडियोबाट आफूलाई अभिनयमा पनि अब्बल सावित गर्ने कोशिश गरेकी छिन् ।

कमल खत्रीको शब्द तथा संगीत रहेको यो गीतमा उदयराज पौडेलको एरेन्ज छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन तिवारीको छायांकन, राजिव समरको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?