+
+

कीर्तिपुरको आइसोलेशन सेन्टरबाट लागूऔषधका अभियुक्त फरार

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १७:०६
फाइल तस्वीर

१२ असोज, काठमाडौं। कीर्तिपुरको आइसोलेशन सेन्टरबाट लागूऔषधका अभियुक्त फरार भएका छन् ।

महानगरीय प्रहरी वृत थानकोटबाट पक्राउ परेका १९ वर्षीय राहुल तामाङ  कीर्तिपुरको कोभिड आइशोलेशन सेन्टरबाट फरार भएका हुन् ।

कीर्तिपुरका डिएसपी ठाकुर पोखरेलले भने, ‘शौचालय गएका अभियुक्त फरार भएका छन्। हामीले उनको खोजी गरिरहेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?