+
+

मेलिना र निर्मलको स्वरमा ‘यो माया हो’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १९:५२

नायक तथा मोेडल पल शाह, मोडलद्धय प्रिज्मा र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको ‘यो माया हो’ बोलको गीतकोे भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायिका मेलिना राई र गायक निर्मल लामाको स्वर छ । डीबी लामाको शब्द र संगीत रहेको गीतको भिडियोलाई दक्षिणकालीमा छायांकन गरिएको छ ।

टेकेन्द्र शाहको सम्पादन तथा निर्देशन रहेको यो भिडियोमा राम केसीको छायांकन, एम सिंहको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?