+
+

एमालेको दशौं महाधिवेशन बुटवलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १९:३६
ललितपुरको गोदावरीमा भएको एमालेको विधान महाधिवेशन

१८ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन बुटवलमा हुने भएको छ । आइतबार गोदावरीमा सकिएको पहिलो विधान महाधिवेशनको समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले कुनै परिर्वतन भएन भने बुटवलमा महाधिवेशन हुने बताए ।

नेताहरुका अनुसार बुटवलमा महाधिवेशन गर्ने छलफल भएको छ, तर निर्णय भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?