+
+

कलैयामा महालक्ष्मी विकास बैंकको रक्तदान कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १७:४३

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड कलैया शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले शनिबार कलैया उपमहानगरपालिका–१ राजदेवी माता मन्दिरको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नगर प्रमुख राजेशराय यादव, प्रशासकीय अधिकृत नाथु साह, बारा उद्योग वाणिज्य महासंघका अध्यक्ष राजकुमार साह, राजदेवी साङगितिक समूहका सल्लाहकार तथा पदाधिकारी, बैंकका कर्मचारीहरु र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?