+
+

३ किलो यार्सागुम्बासहित सुनसरीबाट दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १२:३२
फाइल तस्वीर

२५ असोज, सुनसरी। प्रहरीले ३ किलो यार्सागुम्बासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ रावाबेशी गाउँपालिका-४ बस्ने २७ वर्षीय समिर गुरुङ लगायत दुईजना रहेका छन् ।

उनीहरुलाई ईटहरी उपमहानगरपालिका-६ स्थित जय नेपाल होटलबाट ३ किलो यार्सागुम्बासहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय तरहरामा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?