+
+

गरिमा र चिरञ्जिवीको ‘निष्ठुरी प्रदेशी’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १४:१६

गायिका अपेक्षा गिरीको स्वरमा तयार भएको ‘निष्ठुरी प्रदेशी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा अर्जुन पोखरेलको संगीत र अपेक्षाकै शब्द छ ।

यो गीतको भिडियोमा गरिमा शर्मा र चिरञ्जिवी सापकोटाले अभिनय गरेका छन् । सिर्जन बरालको निर्देशनमा तयार भएको भिडियोमा अमृत चापाँगाइको सम्पादन, शिव शरण न्यौपानेको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?