+
+

सिंहदरबारमा आकस्मिक मन्त्रिपरिषद् बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १४:१८

३ कात्तिक, काठमाडौं । सिंहरदरबारमा आकस्मिक मन्त्रिपरिषद् बैठक शुरु भएको छ । दुई बजेबाट मन्त्रिपरिषद् बैठक शुरु भएको हो ।

अविरल वर्षा पछि आएको बाढी, पहिरो, डुवान लगायतबारे निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?