+
+

बार्सिलोनाको अन्तरिम प्रशिक्षकमा बार्जुआन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १८:०८

१० कात्तिक, काठमाडौं । सार्गी बार्जुआन बार्सिलोनाका अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् । मुख्य प्रशिक्षक रोनाल्डो कोम्यानलाई बर्खास्त गरेको बार्सिलोनाले अर्को निर्णय नहुँदासम्म बी टिमका प्रशिक्षक बार्जुआनलाई अन्तरिम प्रशिक्षक बनाएको हो ।

मार्काका अनुसार कोम्यानको स्थानमा जाभी हर्नान्डेजलाई नियुक्त गर्ने बार्सिलोनाको प्रयास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?