+
+

तस्वीरमा हेर्नुहोस् कलाकारहरुको भाइटीका

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २१ गते १२:४३

शनिबार तिहारको अन्तिम दिन भाइटीका । नेपाली मनोरञ्जन दुनियाँका कलाकारहरुले पनि धुमधामसँग भाइटीका मनाएका छन् । गत वर्ष कोरोना महामारीका कारण खुलेर भाइटीकाको उत्सव मनाउन नपाएका कलाकारहरुले यो वर्ष भने आफ्ना दिदीबहिनी र दाजुभाइको साथमा मनाए ।

नायक अनमोल केसी, पल शाह, नायिका प्रियंका कार्की, श्वेता खड्का, केकी अधिकारी, सारा श्रीपाइली, नम्रता सापकोटा, साम्राज्ञी राज्यलक्ष्मी शाह, युना उप्रेती लगायतले भाइटीकालाई भव्य रुपमा मनाए । यस्तै हास्य कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, निर्मल शर्मा लगायतको भाइटीका पनि उल्लासमय देखियो ।

भाइटीकाका दिन दाजुभाइका लागि दिदीबहिनीहरुले लगाइदिने सप्तरंगी टीकाले उर्जा प्रदान गर्ने कलाकारहरुको भनाइ छ ।

तस्वीर : कलाकारहरुको सामाजिक सञ्जालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?