+
+

बलात्कारको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १८:३१

२४ कात्तिक, रुकुम पूर्व । १६ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले जिल्लाको सिस्ने गाउँपालिका-८ का २४ वर्षीय सञ्जय नाथलाई पक्राउ गरेको छ ।

पक्राउ परेका युवकमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?