+
+

सुन चाँदीको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते ८:०८

२६, कात्तिक , काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सनको मूल्य आज ९४ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको आजको मूल्य ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको आजको कारोबार मूल्य १२ सय ८५ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?