+
+

यस्तो छ नेपाल बारले सर्वोच्चका न्यायाधीशहरुलाई लेखेको पत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १२:३७

२९ कात्तिक, काठमाडौं । इजलासमा नबस्न आग्रह गर्दै नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई लेखेको पत्र अनलाइनखबरले प्राप्त गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बारले आइतबार सर्वोच्चका न्यायाधीशहरूलाई पत्र लेखेको थियो ।

पत्रमा प्रधानन्यायाधीश जबराले पदको दुरुपयोग गरी न्यायापालिकाको गरिमा, जनआस्था धुलिसात पारेको र सबैको विश्वास गुमाएको भन्दै उनले तोकेको बेञ्चमा बसरी सुनुवाइ नगर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?