+
+

नेपाल बार र सर्वोच्च बारले असन्तुष्ट समूहबाट अलग भएका न्यायाधीशलाई भेट्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १२:५०

१ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएका पाँच न्यायाधीशलाई भेट्ने भएका छन् ।

सर्वोच्च बारका सचिव ऋषिराज घिमिरेले आज दिउँसो एक बजे पाँच न्यायाधीशहरुलाई भेटेर छलफल गर्ने जानकारी दिएका हुन् ।

तेजबहादुर केसी, कुमार रेग्मी, बम कुमार श्रेष्ठ, मनोज कुमार शर्मा र कुमार चुडाल असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएका थिए । यद्यपि उनीहरु इजलासमा बसेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?