+
+

पति रोहनप्रीतसँग पेरिसमा रमाउँदै नेहा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते ११:३९

६ मंसिर, काठमाडौं । भारतीय गायिका नेहा कक्कड यतिबेला आफ्ना पति रोहनप्रीत सिंहसँग पेरिसमा छुटु्टी मनाइरहेकी छन् । सामाजिक सञ्जालमार्फत उनले घुमघामका थुप्रै तस्वीरहरु सार्वजनिक गरिरहेकी छन् ।

आइफेल टावरमा खिचेको तस्वीरमा नेहा निक्कै सुन्दर देखिएकी छन् । सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै नेहाले लेखेकी छन्, ‘मायाको शहरबाट माया पठाउँदैछु ।’

नेहा र रोहनप्रीतले हालै मात्र आफ्नो पहिलो ‘वेडिङ एनिभर्सरी’ मनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?