+
+

सप्तरीमा बृद्धको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १६:३१

८ मंसिर, सप्तरी । जिल्लाको छिन्नमस्ता गाउँपालिका–६ का ७६ बर्षीय मिश्रीलाल मण्डलको बुधबार दिउँसो हत्या भएको छ ।

उनको शव घाँटी काटिएको अवस्थामा गाउँ नजिकैको फुलबारीमा फेला परेको स्थानीयले बताएका छन् ।

मण्डल बिहान १० बजेतिर सखडा बजारतिर निस्केका थिए । उनको हत्या भएको सम्बन्धमा खबर आएको र प्रहरी टोली त्यसतर्फ गइरहेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?