+
+

उल्टो हत्केलामा १८ अण्डा राखेर विश्व किर्तिमान ! (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १८:२६

१६ मंसिर, काठमाडौं । विश्व किर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाउन ठूलो काम केही गर्नुपर्दैन, अरुले भन्दा फरक गर्नु पर्दछ ।

हालै एक व्यक्तिले आफ्नो उल्टो हत्केलामा १८ वटा अण्डा अड्याएर विश्व किर्तिमान कायम गरेका छन् ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌ले सार्वजनिक गरेको भिडियोमा सेतो टिसर्ट लगाएका ती व्यक्तिले ट्रे मा राखिएका अण्डाहरु एक एक गरेर १८ वटा आफ्नो उल्टो हत्केलामा राखेका छन् ।

यो अनौठो काम गरेर विश्व किर्तिमान कायम गर्ने व्यक्तिको नाम इब्राहिम सादिक हो । उनी इराकी नागरिक हुन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?