+
+

थानेश्वरको गजल ‘तिम्रो यादहरु’ले भन्छ प्रेम भित्रकोे पीडा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १९:३२

गजल गायनका कारण चर्चामा रहेका गायक, संगीतकार तथा गीतकार हुन् थानेश्वर गौतम । नेपाली गीतसंगीतले भाइरल शब्द खोजिरहेको समयमा थानेश्वरको गजलले भने प्रेमको पीडा बोल्छ । उनै, थानेश्वरको स्वर, तथा संगीतमा तयार भएको ‘तिम्रा यादहरु’ले प्रेममा असफल भएको एक प्रेमीको पीडालाई मन छुने शैैलीमा उठाएको छ । योे गीतमा जीवन बीकेको शब्द छ । गजल गीतको रचनामा जीवनले प्रेम भित्रको पीडा खोज्ने गरेका छन् ।

यो गीतको भाव अनुसार, निर्देशक रामजी लामिछानेले भिडियो निर्देशन गरेका छन् । भिडियोमा मानकृष्ण श्रेष्ठको छायांकन, बन्दे प्रसादको सम्पादन छ । भिडियोमा रोेहन नेपाली, अल्का सुवेदी, सलिना खत्री र सुरज पोखरेलले अभिनय गरेका छन् । रामजीले कलाकारको अभिनयमा पनि गहिराई खोेजेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?