+
+

जी न्यूजको नेपाल संवाददाता बताउने महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १७:२०

२७ मंसिर, काठमाडौं । आफूलाई भारतीय टिभी च्यानल जी न्यूजको नेपाल संवाददाता बताउने एक महिला ठगी आरोपमा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा एन्जिना कार्की छिन् ।

महानगरीय प्रहरी वृत्त, जनसेवाका डीएसपी दिलबहादुर मल्लले उनलाई २२ मंसिरमा पक्राउ गरिएको अनलाइनखबरलाई बताए । मल्लले भने, ‘मिडियाकर्मी हुँ भनेर एक जना व्यवसायीलाई ब्ल्याकमेल गरेको जाहेरीका आधारमा पक्राउ गरेका हौं ।’

प्रहरीका अनुसार कार्कीविरुद्ध ठगी गरेर आपराधिक लाभ लिएको कसूरमा अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?