+
+

महाधिवेशन प्रतिनिधिसँग भोट माग्दै देउवा र कोइराला

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ मंसिर २८ गते १६:२५

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ । राष्ट्रिय सभागृहमा मतदान भइरहँदा सभापति पदका प्रत्याशी शेरबहादुर देउवा र शेखर कोइराला महाधिवेशन प्रतिनिधिसँग मत माग्न व्यस्त छन् ।

देउवा आफू पक्षीय नेताहरुका साथमा कुर्सीमा बसेर महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका छन् । शेखर कोइराला पनि आफू पक्षका नेताहरुका साथमा मत मागिरहेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?