+
+

निक्षेपको नयाँ ब्याजदर १०.०५ भन्दा बढी नहुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते ११:२८

२८ मंसिर, काठमाडौं । बैंकहरुले ब्याजदर नबढाउने भद्र सहमति गरेका छन् । मंसिर महिनाका लागि १०.०५ ब्याजदर तोकेका बैंकहरूले पुसका लागि पनि सोहि ब्याजदर कायम गर्ने भएका हुन् ।

यस विषयमा सबै बैंकहरु सहमति भएको बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले जानकारी दिए । उनका अनुसार केही बैंकहरूले १०.०५ प्रतिशत भन्दा कम ब्याजदर भने तोक्न सक्नेछन् । बैंकहरुले हरेक महिना निक्षेपको ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?