+
+

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते ११:३०
फाइल तस्वीर

२९ मंसिर, काठमाडौं । बुधबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंंगलबारको तुलनामा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ कायम छ ।

बुधबारका लागि छापावाल सुनको प्रतितोला ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधबारका लागि तेजावी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । मंगलबार ९२ हजार ३ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?