+
+

वीर अस्पताललाई डाबर नेपालको सहयोग, २५ लाख रुपैयाँ बराबरको उपकरण हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते २०:१६

काठमाडौं । डाबर नेपालले वीर अस्पताल (न्याम्स) लाई २५ लाख रुपैयाँ बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उद्देश्यका साथ उक्त उपकरण सहयोग गरेको डाबर नेपालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

डाबर नेपालकी अध्यष एवं प्रवन्ध निर्देशक ईश्वरी राना र व्यापार प्रमुख एचएस बेदीले वीर अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच उक्त उपकरण अस्पताललाई हस्तान्तरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?