+
+

गरिमाको ‘गुराँसको पछ्यौरी’मा नेपालको सुन्दरताको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १८:५५

मोडल गरिमा शर्माले नृत्य गरेकोे ‘गुराँसकोे पछ्यौरी’ बोेलको गीतको भिडियोे सार्वजनिक भएको छ । यो गीतको भिडियोमा गरिमा नेपालकोे सुन्दरताको चर्चा गर्दै नाचेकी छिन् ।

गायिका रुशाली भट्टराईको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द, राजनराज सिवाकोटीको संगीत छ । गायिका रुशालीको यो पहिलो गीत हो । निशान घिमिरेको निर्देशनमा तयार भएको यो भिडियोमा नेपाली मौलिकता समावेश गरिएको छ ।

डाँडाकाँडा तथा हिमाली दृश्यहरुलाई छायांकार सागर प्रधानले क्यामेरामा कैद गरेका छन् । सन्तोष राजबाहकको कोरियोग्राफी रहेकोे भिडियोलाई निशान आफैंले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?