+
+

टुँडिखेलमा देखियो तमु ल्होसारको उल्लास (फोटो फिचर)

जातीय पोशाक र भेषभूषासहित भेला भएका उनीहरुले टुँडिखेल वरपरको सडकमा झाँकीसहित र्‍याली प्रदर्शन गरेका थिए ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ पुष १५ गते १८:३९

१५ पुस, काठमाडौं । गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार बिहीबार गुरुङ समुदायले धुमधामले मनाएका छन् । उनीहरुले यो पर्व नयाँ वर्षको रुपमा मनाउँछन् ।

काठमाडौंमा रहेका गुरुङ समुदायले भने टुँडिखेलमा भेला भएर मनाएका छन् । जातीय पोशाक र भेषभूषासहित भेला भएका उनीहरुले टुँडिखेल वरपरको सडकमा झाँकीसहित र्‍याली प्रदर्शन गरेका थिए ।

गुरुङ समुदायका महिला र पुरुष आफ्नो जातीय पोशाकसहित उपस्थित भई आफ्नो समुदायमा प्रचलित नृत्य प्रस्तुत गरेका थिए ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?