+
+

राष्ट्रियसभा निर्वाचनको उम्मेद्वार तय गर्न एमाले बैठक बालकोटमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १८:२५
फाइल तस्वीर

१८ पुस, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बालकोटमा बसिरहेको छ । राष्ट्रियसभा निर्वाचनको उम्मेद्वारबारे छलफल गर्न बैठक बसिरहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

‘राष्ट्रियसभाको चुनावमा उम्मेद्वारबारे छलफल गर्न बैठक बसिरहेको छ । अरु पनि छलफलको एजेण्डा छन्’, उनले भने । राष्ट्रियसभा निर्वाचन बाहेक पार्टी कामको समीक्षा हुने गुरुङले बताए ।

आगामी १२ मंसिरमा १९ सदस्यका लागि राष्ट्रियसभाको निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?