+
+

रोल्पामा अल्टो दुर्घटना हुँदा चालकको मुत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १०:४६

१९ पुस, दाङ । रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका-९ हृवामाबाट लिबाङ आउँदै गरेको रा१ह ३०५१ नम्बरको अटो आइतबार दिउँसा दुर्घटना हुँदा चालक रुन्टीगढी गाउँपालिका-९ सखीका ३४ वर्षीय खुम रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सदरमुकाम लिबाङबाट यात्रु लगेर र्फकने क्रममा अटो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

चालक रोका केही समय अघिमात्र विदेशबाट र्फकेर अटो चलाउन थालेका थिए । कच्ची सडकमा अटो चलाउदा दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?