+
+

सहकारी संस्थाबाट सवा ९ लाख चोरी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १७:५९

१९ पुस, भक्तपुर । सूर्यविनायक नगरपालिका-८ अमिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट आइतबार राति नगद चोरी भएको प्रहरीले जनाएका छ ।

प्रहरीका अनुसार गणेश मन्दिरनजिकै रहेको उक्त सहकारीबाट ९ लाख २९ हजार ३३१ रुपैयाँ चोरी भएको हो ।

दराजमा राखेको उक्त नगद चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीले जनाएको । चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?