+
+

ह्यात प्लेस होटलमा नयाँ वर्ष उत्सव

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १७ गते १९:३४

काठमाडौं । ह्यात प्लेस होटलले नयाँ वर्ष २०२२ को अवसरमा विशेष समारोह आयोजना गरेको छ । पाँचतारे होटलको रुपमा केहि महिना अघिमात्रै सञ्चालनमा आएको ह्यात प्लेस होटलले २०२१ को बदिाइ र २०२२ को स्वागतमा विशेष कार्यक्रम गरेर मनाएको हो ।

कार्यक्रममा केही चर्चित ब्राण्डहरुले लाइभ म्युजिक प्रस्तुत गरेका थिए । कार्यक्रममा जादुगर, काठमाडौं सर्कसका कलाकारहरु मनोरन्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?