+
+

बागमतीमा पनि सत्ता गठबन्धनका उम्मेदवारले गराए मनोनयन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १४:४२

२० पुस, हेटौंडा। बागमतीमा राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

महिलातर्फ गोमा तिमल्सिना र अन्‍यतर्फ कृष्णप्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।

गोमा तिमल्सिना नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी हुन् भने कृष्णप्रसाद पौडेल नेपाली काङ्ग्रेसबाट उम्‍मेदवार बनेका हुन् ।

राष्ट्रियसभा सदस्यका लागि वागमती प्रदेशबाट महिला र अन्‍य समुदाय गरी दुई रिक्त पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?