+
+

अमेरिकी लेखक-निर्देशक पिटर बोगदानोभिचको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १२:१७

२३ पुस, काठमाडौं । प्रतिष्ठित ओस्कार अवार्डको नोमिनेसनमा परेका हलिउड लेखक तथा निर्देशक पिटर बोगदानोभिचको निधन भएको छ । ८२ वर्षीय पिटरको बिहीबार राति अमेरिकाको लस एन्जलसस्थित आफ्नै घरमा निधन भएको हो ।

उनको पार्किन्सनको जटिल रोगका कारण मृत्यु भएको टिरकी छोरी एन्टोनिया बोगदानोभिचलार्य उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

७० को दशकमा पिटर हलिउडका प्रसिद्ध निर्देशकमध्ये एक थिए । त्यसअघि चलचित्र पत्रकार रहेका उनलाई रोजर कारम्यानले ‘द वाइल्ड एन्जल्स’मा जोडेपछि उनको फिल्मी यात्रा शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?