+
+

सुनको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १२:४७

२३ पुस, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य ९१ हजार एक सय रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार तीन सय र तेजावी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?