+
+

च्यासलमाथि मनाङको गोल वर्षा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २४ गते १६:०९

२४ पुस, पोखरा । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार पोखरा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले च्यासल फुटबल क्लबलाई ५-० ले पराजित गरेको छ ।

मनाङको घरेलु मैदान पोखरामा भएको खेलमा आफिज ओलावालेले ह्याट्रिक पूरा गरे भने दिनेश राजवंशी र ओलुवान्मी एड सोमिडेले १/१ गोल गरे । ओलावाले म्यान अफ दि म्याचसमेत भएका छन् । ओलावालेले दुई गोल भने ६ मिनेट थपिएको अतिरिक्त समयमा गरेका थिए ।

जितपछि मनाङ लिग तालिकाको दोस्रो स्थानमा यथावत छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?