+
+

ललितपुरको कुमारीपाटीमा हाँडी बिर्यानीको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १७:४३

२५ पुस, काठमाडौं । ललितपुरको कुमारीपाटीमा हाँडी बिर्यानीको पहिलो शाखा विस्तार गरिएको छ । शुक्रबारदेखि उक्त शाखा सञ्चालनमा आएको हाँडी बिर्यानीका प्रमुख बजार तथा ब्राण्ड व्यवस्थापक अनुप कक्षपतिले बताए ।

भारतमा मुगल समयदेखि परिचित मुगल बिर्यानी सबैको रोजाइमा रहेकोले डिल्लीबजारमा चार वर्षअघि हाँडी बिर्यानीको स्थापना गरिएको सञ्चालकले जनाएको छ ।

हाँडी बिर्यानीको सञ्चालकमा प्रोषण नेपाल तथा पुजन नेपाल छन् । उनीहरूले २०१८ मा यसको स्थापना गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?