+
+

शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १९:२८

२६ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

रुघा र सामान्य खोकी लागेपछि मन्त्री पौडेलले सोमबार बिहान पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको र सेल्फ आइशोलेसनमा बसिरहेको उनका प्रेस संयोजक बिमल खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?