+
+

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १२:५०

२९ पुस, काठमाडौं । सुनको मूल्य तोलमा पाँच सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९२ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी माहासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ कायम हुँदा चाँदीको मूल्य २० रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । बुधबार प्रतितोला १२ सय ३५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?