+
+

५ सय बढी सक्रिय संक्रमित हुने जिल्ला ५ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १६:५६

२९ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित मोरङ र कास्कीमा पनि कोभिड-१९ को संक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार दुई जिल्ला मोरङ र कास्कीमा पनि सक्रिय संक्रमित संख्या ५ सयभन्दा बढी रहेको छ । यो सँगै सक्रिय संक्रमित संख्या ५ सयभन्दा बढी हुने  जिल्ला ५ पुगेको छ ।

यसअघि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा सक्रिय संक्रिमितको संख्या ५ सयभन्दा बढी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?