+
+

जनगायक जीवन शर्मालाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १६:५६
गायक जीवन शर्मा । फाइल तस्वीर

४ माघ, काठमाडौं । जनगायक जीवन शर्मालाई कोरोना संक्रमण भएको छ । संक्रमण पुष्टि भएपछि केही दिनदेखि उनी होम आइसोलेसनमा बसिरहेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र अहिले होम आइसोलेसनमा आराम गरिरहेको शर्माले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘शरीर दुख्ने, ज्वरो आउने, खोकी लाग्ने गरेको थियो । ३/४ दिन त निकै गाह्रो बनायो । अहिले सुधार भएको छ । फ्रेस महसुस गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?