+
+

शेयर बजार बढ्यो, तर बढेन यी धिताेपत्रको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १५:४०

१६ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास देखियो । शेयर बजारमा १०५ अंकको वृद्धि देखिदा आधा दर्जन कम्पनीहरुको शेयर कारोबारमा पोजिटिभ सर्किट नै लागेको छ भने २१० कम्पनीको शेयर मूल्य बढेको छ ।

बजारमा यस्तो उल्लास छाउँदा समेत ११ धिताेपत्रको मूल्य भने आइतबार घटेको छ ।

हेर्नुस् मूल्य घटेका ११ धिताेपत्र :

सि.नं. धिताेपत्रको नाम घटेको मूल्य (रु) घटेपछिको मूल्य (रु)
मञ्जुश्री डिबेञ्चर–२०८५ ३० ९००
एनआईशी एशिया सेलेक्ट फण्ड–३० ०.२१ ९.१९
मेगा म्युचुअल फण्ड–१ ०.१८ ९.१७
सानिमा लार्ज क्याप. फण्ड ०.१८ ९.३०
एनआईबीएल समृद्धि फण्ड–२ ०.१३ ९.४५
एनआईबीएल प्रगति फण्ड ०.१० १०.६५
आरबीबी म्युचुअल फण्ड१ ०.०६ ९.०४
नबिल व्यालेन्स फण्ड–३ ०.०६ ९.८२
एनआईसी एयिशा व्लोन्स फण्ड ०.०६ ११.३६
१० कृषि विकास बैंक डिबेञ्चर–२०८३ १००१
११ मैलुङखोला जलविद्यत् कम्पनी ५८०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?