+
+

वन मुद्दामा फरार रहेका प्रतिवादी मकवानपुरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १८:२६

१७ माघ, पर्सा। प्रहरीले वन मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका-१५ बस्‍ने ४७ वर्षीय कर्णबहादुर वाइवा रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?